आज तेह्रौँ लोकतन्त्र दिवस

काठमाडौं । आज लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०६२÷२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ … Continue reading आज तेह्रौँ लोकतन्त्र दिवस